एजेन्सी/ नेम र फेमकाे पछि लाग्ने  कैयाै बलिउड सेलिब्रेटीहरूले अाफ्रनाे जीवन दाउमा राखेका छन् ।  रंगिन संसारमा टिकी रहन भने त्यती सजिलाे छैन । हेर्दा राम्राे रमभmम भएपनि त्याे सु :ख भाेग गर्न धेरै कुराहरू दाउमा राख्न सक्ने सासस चाहिने रहेछ ।  बलिउड सेलिब्रेटीहरू आफ्नो छवि र प्रसिद्धि कायम राख्न सुख विलासमा बाँचिरहेका हुन्छन् ।साथै दर्शकपनि उनीहरुलाई फरक र फेशनेवल देख्न चाहाना गर्छन् भने उनीहरुको नक्कल पनि उत्तिकै गर्छन् ।बलिउडका यस्ता स्टार जसले पैसाको प्रबन्ध र कायम गर्न नसक्दा भिकारी पनि बनेका छन् । [embed]https://youtu.be/p0VvQfSgNjI[/embed] गितान्जली नागपाल, अभिनेत्री मिताली लागायतका स्टारहरूकाे अवस्था दयनिय बने ।