मधेशमा मानिने छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रहरुमा पनि धुमधामका साथले मनाउने प्रचलन बढेको छ । धरानको सेउती किनारमा बनेको घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठका भक्तालूहरु । [caption id="attachment_58535" align="alignnone" width="900"] तस्बिरः भाेजराज/उपेन्द्र[/caption]