तेह्रथुम । युवा उद्यमीका लागि जिल्ला युवा समितिको कार्यालय तेह्रथुमले तीन युवा समूहलाई बिना ब्याज १५ लाख रुपैया ऋण प्रदान गरेको छ । युवा उद्यम कार्यक्रम अन्तरगत समितिले जिल्लामा रहेका सहकारी मार्फत प्रतिब्याक्ति ५० हजारका दरले विना धितो ऋण प्रदान गरेको हो । समितिले १६ देखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमा नै वसी कृषि क्षेत्रको विकास सँगै उद्यमी वनाउने उदेश्यअनुसार पहिलो बर्षको कार्यक्रमबाट लगानी गरेको युवा समितिका अध्यक्ष नविन खतिवडाले बताए । १० जना युवा संलग्न रहेको समूहले सामुहिक रुपमा ब्यवसाय संचालन गर्नु पर्ने प्रावधान छ । यसरी लगानी गरिएको ऋण ६÷६ महिनामा किस्ता बुझाई पाच वर्षमा विना ब्याज सहकारी मार्फत फर्काउने प्रावधान राखिएको अध्यक्ष खतिवडाको भनाई छ । तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नितिअनुार असुल गर्ने छ । समितिले यस वर्ष मौरी पालन, बाख्रा पालन र माटोविनाको तरकारी खेतीमा ऋण लगानी गरेको छ । समितिले सहयोगी वचत तथा ऋण सहकारी सस्था मार्फत जनचेतना अभियान प्याक सँग आवद्ध रहेका १० जना युवालाई माटोविनाको तरकारी खेतीका लागि जनही ५० हजार रुपैया प्रदान गरेको र मनकामना सामुदायिक विकास सस्था सँग आवद्ध १० जना युवालाई मौरी पालन ब्यवसायका लागि जनही ५० हजार रुपैया प्रदान गरेको छ । यसै गरि समितिले तम्फुला वचत तथा ऋण सहकारी सस्था मार्फत सल्लेरी पशुपालन समूह सँग आवद्ध रहेका १० जना युवालाई बाख्रा पालन ब्यवसायका लागि जनही ५० हजार रुपैया प्रदान गरेको युवा कृषक अनिल नेपालले बताए । राष्ट्रिय युवा परिषदले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृत र अनुदान लिई जिल्ला समिति मार्फत प्रस्तावना आह्वान गरेको थियो । सोहि आधारमा जिल्लाले समूह छनौट गरि परिषदमा पठाएको अध्यक्ष खतिवडाले बताए । परिषदले उक्त रकम समुहलाई सिधै उपलब्ध गराउन नमिले पछि जिल्लामा रहेका सहकारी सस्था मार्फत प्रदान गरेको हो । उपलब्ध रकम हिनामिना हुन नदिन र उद्यमसिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमिति अनुगमन गरिने अध्यक्ष खतिवडाले बताए । रकम प्राप्त गरे पछि आफुहरुले पाएको रकमको सही सदुपयोग गर्ने युवा उद्यमीहरुले बताए । उपलब्ध भएको रकमले केही हदसम्म भए पनि युवाको जिविको पार्जनका लागि टेवा पुग्ने उनिहरुको भनाई छ । युवा उद्यमीका लागि जिल्ला युवा समिति तेह्रथुमले तीन युवा समूहलाई बिनाब्याज १५ लाख रुपैया ऋण प्रदान गरेको छ । युवा उद्यम कार्यक्रम अन्तरगत समितिले जिल्लामा रहेका सहकारी मार्फत प्रतिब्याक्ति ५० हजारका दरले विना धितो ऋण प्रदान गरेको हो । समितिले १६ देखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमा नै वसी कृषि क्षेत्रको विकास सँगै उद्यमी वनाउने उदेश्यअनुसार पहिलो बर्षको कार्यक्रमबाट लगानी गरेको युवा समितिका अध्यक्ष नविन खतिवडाले बताए । १० जना युवा संलग्न रहेको समूहले सामुहिक रुपमा ब्यवसाय संचालन गर्नु पर्ने प्रावधान छ । यसरी लगानी गरिएको ऋण ६÷६ महिनामा किस्ता बुझाई पाच वर्षमा विना ब्याज सहकारी मार्फत फर्काउने प्रावधान राखिएको अध्यक्ष खतिवडाको भनाई छ । तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नितिअनुार असुल गर्ने छ । समितिले यस वर्ष मौरी पालन, बाख्रा पालन र माटोविनाको तरकारी खेतीमा ऋण लगानी गरेको छ । समितिले सहयोगी वचत तथा ऋण सहकारी सस्था मार्फत जनचेतना अभियान प्याक सँग आवद्ध रहेका १० जना युवालाई माटोविनाको तरकारी खेतीका लागि जनही ५० हजार रुपैया प्रदान गरेको र मनकामना सामुदायिक विकास सस्था सँग आवद्ध १० जना युवालाई मौरी पालन ब्यवसायका लागि जनही ५० हजार रुपैया प्रदान गरेको छ । यसै गरि समितिले तम्फुला वचत तथा ऋण सहकारी सस्था मार्फत सल्लेरी पशुपालन समूह सँग आवद्ध रहेका १० जना युवालाई बाख्रा पालन ब्यवसायका लागि जनही ५० हजार रुपैया प्रदान गरेको छ । समितिले सहयोगी वचत तथा ऋण सहकारी सस्था मार्फत युवा कृषक अनिल नेपालले बताए । राष्ट्रिय युवा परिषदले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृत र अनुदान लिई जिल्ला समिति मार्फत प्रस्तावना आह्वान गरेको थियो । सोहि आधारमा जिल्लाले समूह छनौट गरि परिषदमा पठाएको अध्यक्ष खतिवडाले बताए । परिषदले उक्त रकम समुहलाई सिधै उपलब्ध गराउन नमिले पछि जिल्लामा रहेका सहकारी सस्था मार्फत प्रदान गरेको हो । उपलब्ध रकम हिनामिना हुन नदिन र उद्यमसिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमिति अनुगमन गरिने अध्यक्ष खतिवडाको भनाइ छ । रकम प्राप्त गरे पछि आफुहरुले पाएको रकमको सही सदुपयोग गर्ने युवा उद्यमीहरुले बताए । उपलब्ध भएको रकमले केही हदसम्म भए पनि युवाको जिविको पार्जनका लागि टेवा पुग्ने उनिहरुको भनाई छ ।