काठमाण्डौ/माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थापाथली स्थीत नर्भिक अस्पताल पुगेका छन् । निकै भाबुक अबस्थामा अस्पताल पुगेका प्रचण्डले आफ्नो छोराको शब समेत हेरेका छन् ।
अब केही बेरमा अस्पताल ले प्रकास दाहालको मृत्युबारे पत्रकार सम्मेलन गर्ने भएको छ ।