धरान /सुनसरी क्षेत्र नम्बर १ (धरान क्षेत्र) बाट लोकतान्त्रीक गठबन्धनबाट प्रतिनिधी सभाको उमेद्धार बनेका संघिय समाजबादी फोरम नेपालका बरिष्ट नेता अशोक कुमार राईले आफ्ना चेला अर्थात एमालेका उमेद्धार जयकुमार राईसँग करिब करिब हार बेहोर्नु पर्ने भएको छ ।

Jaya-kumar-ashok-raiअशोकले ५ हजार ८सय ३२ मत ल्याएका छन् । अब अशोकले जयलाई भेट्न झण्डै तेब्बर मत ल्याउनु पर्ने देखिन्छ । तर अब गणना हुन बाकी मत एमाले पकड क्षेत्रको मात्र रहेकाले अशोकले जयसँग पराजीत हुनु पर्ने लगभग निश्चीत जस्तै भएको छ ।

निर्वाचन अगाडी भाषण गर्दा र बिभिन्न पत्रपत्रीकामा अन्र्तवाता दिदा आफ्नो राजनिधी धरानबाट सुरु भएको उनले बताएका थिए । यो चुनावको परिणाले उनलाई धरानले नै सहजै आफ्नो प्रतिनिधी स्वीकार गर्न नसकेको स्पस्ट बुझ्न सकिन्छ ।