काठमाडाै । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएकाे छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखेपछि अब श्रीमानले चाहे सम्बन्ध बिच्छेद हुने भएकाे हाे ।
यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था छ । अब भने नयाँ कानुन श्रीमानको हकमा लचक देखिएको हाे ।