पाँचथर/ पछिल्लो समय देशभर बढिरहेको यौजनन्य हिंशालाई निरुत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले यसबारे निबन्ध लेखन प्रतियोगिता गरेको छ ।
६३ औं प्रहरी दिवशको शन्दर्भ पारेर कार्यालयले विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच ‘यौनजन्य हिंशाका कारण, रोकथाम र नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत ३६ जना छात्र-छात्राले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र त्रितीय हुनेलाई प्रहरी दिवशको अवशरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र प्रदेश-१ प्रहरी कार्यालय विराटनगरबाट समेत पुरस्कृत गरिने पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताए ।