रासस-एएनआई/ एक सयभन्दा बढी यात्र’ बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी स’भास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।
कतार एयरवेजको क्य’आर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो ।
विमानस्थलका अधिकारीहरुका अन’सार, द’र्घटनामा विमानको मध्यभागमा क्षति प’गेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई स’रक्षित रुपमा उद्धार गरिएको थियो ।
अधिकारीहरुले विमानमा भएको क्षतिको अन’सन्धान थालेको बताएका छन् ।