मेचीनगर/ आलु आयत बढ्दै ६ महिनामा १९ करोड ५१ लाख २० हजार बराबर मुल्यको आलु आयत भएको छ ।  नेपाल एक कृषि प्रदान देश हो । तर नेपालको जनसख्याको ठूलो हिस्सा कृषि क्षेत्रले औगटे पनि नेपाल कृषीमा निर्भर हुन नस्कता बर्सेनि अबौँ रुपियाँ रकम भारत जाने गरेको छ ।

भने त्यस मध्य आलुमा मात्र बर्सेनि करौडौ रुपियाँ खर्च गर्नु परेको छ । नेपालको पूवी नाका काँकरभिट्टाबाट ६ महिनाको अबधिमा १९ करोड ५१ लाख २० हजार मुल्य बराबारको ९ हजार ७ सय ५६ मेटिक टन आलु नेपाल अयत भएको हो ।

अधिलो आर्थिक वर्षको ६ महिनाको तुलनामा श्रावण देखि पौष महिनामा १५ करोड २९ लाख ६० हजारको बराबरको मुल्यमा आलु आयत भएको थियो ।

भने अघिलो आर्थिक वर्षको श्रावण महिना दखि पौष महिना अन्तरमा ४ करोड ३१ लाख ४० हजारको अन्तर देखिन्छ । भने २०७४/७५ को चालु आर्थिक बर्षमा कुल ६७ करोड २७ लाख २० हजार मल्यु बराबरको ३३ हजार ६ सय ३६ मेटिक टन आलु आयत आयत भएकको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत विनय कुमार शाहले बताए ।

भने शाहका अनुससार नेपालमा यस वर्ष कालुको उत्पादन बढि भए पनि आलुको मुल्य बढि भएका कारण भारतबाट बढि कायत भएको बताए ।

उनले भने यो यसरी बर्सेनि बढि राख्दा पनि नेपाल सरकार कृषि मन्त्रालयले कृषिमा आत्मा निर्भर बनाउनको लागि खासै प्रवाब कारी कार्याक्रम ल्याउन नसकेकोले गर्दा कृषि पेसामा कङट बन्दै गएको छ । नेपाल कृषिमा भारतको भर पनु गरेको अब नेपाल सरकारले कृषिमा चासो दिएन भने यो समस्या दिनहु बढ्दै जाने छ ।

अब आयत रोक्नका लागि कृषकलाई कृषीजन्य बस्तु उत्पादन गर्ने सहज तरिका अनुदान र बिउ र मल उपलबध गराउनु पर्दछ ।

भने कृषकले उत्पादन गरेका बस्तु मुल्य सरकारले गेरिटि गरिदिने हो । भने आलु जस्ता अन्य नगदे बालि र सागसब्जी आयत कम्ति गर्ने सकिने शाहले बताए । आयत भएको आलु नेपालको पूर्वाृञ्चलका जिल्ला झापा मोरङ, सुनसरी, बिराटनगर,काँठमान्डौँ ,धरान, बीरगञ्ज,इलाम अन्य जिल्ला जाने बताए ।