कोलाहलमय यो शहरमा निसासिएर
म जिउदो लास झै भएको छु,
मलाई खोजी गर्नेहरु नतर्सनु
म मरेको छैन्, मात्र एकान्त वासमा गएको छु ।
कोलाहलमय यो शहरमा निसासिएर
म जिउदो लास झै भएको छु,
मलाई खोजी गर्नेहरु नतर्सनु
म मरेको छैन्, मात्र एकान्त वासमा गएको छु ।
Copyright © 2016 / 2024 - Blastkhabar.com All rights reserved