काठमाडौं / भक्तपुर केन्द्र बनाएर भूकम्पको धक्का महसुस क्ज्ब्च्भ्क् काठमाडौं स् काठमाडौं उपत्यककामा अहिले दिउसो भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो करिब ४ः१५ मिनेटमा भुकम्प गएको हो । भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।