धरानको भानुचोक विहान ३ बजे व्युझन्छ । चिया बेच्नेहरु यत्रतत्र हुन्छन् । धरान भएर विभिन्न स्थानमा जाने गाडीका कर्मचारीहरु यात्रु खोजिमा निस्कन्छन् । भानुभक्तको सालिक वरिपरी फलफुल पसलेहरुको पनि उतिकै भीड हुन्छ । मर्निङ वर्क गनेहरुको ओहोरदोहोर उस्तै हुन्छ ।