प्रदेश १ को रेफरल सेन्टरको रूपमा परिचित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनाभाइरसका कारण सरकारले गरेको लकडाउनले सुनसान बनेको छ । ओपिडीमा दैनिक ३ हजार र आकस्मिक कक्षमा दैनिक ३ सयको हाराहारीमा बिरामीहरू आइपुग्ने प्रतिष्ठान अहिले सुनसान बनेको छ ।
हेर्नुहोस् तस्बिरमाः