ब्लाष्टखबर । धरानबाट ५० किलाेमिटरकाे दुरीमा रहेकाे माेरङकाे सुनबर्सी नगरपालिका स्थित केचनामा अवस्थित साठे सात विघा क्षेत्रफलमा फैलिएकाे तुम्छाहाङ लाेटस रिसाेर्टका मनमाेहक दृश्यहरू ।
यहाँ काेशी पूर्वका धरान, इटहरी लगायत पूर्वी पहाडी जिल्लाका साथै झापा र माेरङका विभिन्न ठाउँहरूबाट प्राकृतिक साैन्दर्यताकाे दृश्यावलाेक गर्न तथा पाेखरीमा बाेटिङ्ग गर्न मानिसहरू आउने गर्द छन् । पथरी हाइवेबाट करीब १० किलाेमीटर दक्षिण रहकाे याे रिसाेर्टमा रहेकाे पाेखरीमा कमलकाे फुलका साथै विभिन्न जनातका माछाहरू समेत रहेका छन् ।