धरान । धरान १७ मा सोमबार दिउँसोतिर ग्यास सिलिन्डर बिष्फोट हुँदा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घाइतेलाई तत्काल उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको डिएसपी नवराज मल्लले जानकारी दिए । घटनाको विवरण लिने क्रममा रहेकाले पूर्ण विवरण केही समयपछि दिइने उनले बताए ।
डेभलपिङ समाचार....