श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २७ गते शनिबार, ११ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको चतुर्थी तिथि २२ः१९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा भोलि ०७ः२० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः१८ बजे र सूर्यास्त ०६ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश विवादास्पद काममा अलमलिनु पर्ला । द्वन्द्वले
फजुल खर्च निम्त्याउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरवादीहरूले झुक्याउन सक्छन् । पछिका लागि
उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ब, छ, के, को, ह)
यसका लागि गोपनीयतामा भने ध्यान पु¥याउनु होला ।
सोखले खर्च बढाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन
सकिनेछ । मिहिनेतले लाभ दिलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको
प्रभाव बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत
फेला पर्नेछन् । कामकाजमा अलि सावधान रहनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग
रहनुहोला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ।
साझेदार तथा आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गरे लाभ हुनेछ।
साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।जिम्मेवारी प्राप्त
भए पनि बेलामा होस नपु¥याउँदा अप्ठ्यारो पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी
बढ्न सक्छ। साँझतिर केही लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार