विजयपुर । पर्वत सञ्जेलको ‘लुडो’ बोलको गीत सार्वजनिक भएको छ ।

विकास राई युट्युब च्यानलबाट सार्वजनिक गीतमा उदय सोताङको स्वर रहेको छ । सङ्गीत संयोजन राजु सिंहले गरेको गीतको एरेन्जर अमूल कार्की रहेका छन् ।