ट्विटरले चाडैनै भेरिफाइड एकाउन्टमा बिज्ञापन सुरु गर्ने भएको छ ।
ट्विटरका मालिक इलन मस्कले शनिबार एक ट्विट गरी भेरिफाइड एकाउन्टमा बिज्ञापन देखाइ उक्त एकाउन्टमा पेमेन्ट गर्ने बताएका छन् ।
ट्विटमा मक्स्ले बताएका छन् "केही हप्तामा क्रेयेटर्सको रिप्लाईमा देखाउने बिज्ञापनको लागी उनलाई पेमेन्ट गर्न सुरु गर्ने छ । "
उनले पहिलो चरणमा ५ मिलियन डलर क्रेटरहरुलाई बिज्ञापन देखाए वापत भुक्तान दिने बताएका छन् ।
उनले उक्त भुक्तान भेरिफाइड क्रेयटरकालागि भेरिफाइड युजरले बिज्ञापन हेरेको अवस्थामा मात्र मान्री हुने सर्त रहेको बताएका छन् ।