श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ५ गते मङ्गलबार, २० जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको द्वितीया तिथि १३ः२२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुनर्वशु २२ः४९ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले दिगो फाइदा दिलाउनेछ । आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ। काम दोहो¥याउनु पर्ने स्थिति आउला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गरे केही काम बन्नेछ । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ । रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।