कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश सपना मल्ल प्रधानको इजालसमा प्रारम्भिक सुनुवाई भइरहेको छ । 

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज मल्लको इजलासको १८ औं नम्बरमा सुनुवाई भइरहेको छ ।