कुम्मायक गापामा जसपा  नेपालको सम्पन्न पुनर्गठन कार्यक्रममा अध्यक्ष तारानाथ सम्बाहाम्फे चयन भएका छन् ।

 मङ्सिर २६ गते मङ्गलबार पान्थरका यासकमा सम्पन्न पुनर्गठन कार्यक्रबाट अध्यक्ष्यमा सम्बाहाम्फे चयन भएका हुन् । समितिको उपाध्यक्ष्यक्षहरुमा ईन्द्रकला लाओती राई,  नेत्रबहादुर सम्वाहाम्फे सचिवमा पुर्णकुमार मिभक , उपसचिवहरु नितेष सम्बाहाम्फे, अमर कुमार लावती कोषाध्यक्षमा तेजप्रकाश लाओती र सदस्यमा जम्मा ५६ जना चयन भएका छन ।

मङ्गलबार पान्थरको यासकमा सम्पन्न कुम्मायक कार्यक्रम गापा १ न.वडा कार्यसमितिको अध्यक्ष्यमा तिर्थराज लाओती चयन भएका हुन् । समितिको उपाध्यक्षमा साईमान लाओती, सचीवमा फुलकुमारी लाओती , सहसचिवमा लोकेन्द्र लाओती , संगै २३ जना सदस्य चयन भएका छन् ।

तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अथिती जसपा, नेपालका केन्द्रीय सल्लाहकार प्राडा महेन्द्र लाओती , बिशिष्ट अथिती केन्द्रिय सल्लाहकार कर्ण लाओती, असिम पालुङ्वा, जसपा, नेपाल प्रदेश न १ सदस्य बिष्णु लाओती, कुम्मायक १ यासकका निर्वाचित अध्यक्ष देबेन्द्र लाओती,  लिम्बुवान राष्ट्रिय समिती सल्लाहकार चन्द्र मादेन, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष जेन्टल  लाओती, र अतिथि लिम्बुवान राष्ट्रिय समिती मुख्य सचीव  केदार धिमाल,  लिम्बुवान राष्ट्रिय समितीका सदस्य जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, जील्ला सदस्य पदमसुखी सम्बाहाम्फेको उपस्थिति थियो । उक्त कार्यक्रम पुर्णकुमार मिभकले सञ्चालन गरेका थिए ।