ब्लग/रिभ्यु
Showing १-१० of ६९१ items.
सहिद खोजिरहेछन् जसकुमार

सामाजिक क्षेत्रमा लामो समय बिताएका जसकुमार राईका एकभन्दा धेरै परिचयहरू छन् । जस्तोः उनी कुनै समय कवि, कुशल उद्घोषक, रङ्गकर्मी ...

एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन ...

असमयमै अस्ताए हिमायतीका ‘दीपक’

यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर ...

छठ पर्व: सबैको मन जोड्ने सेतु

केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।अर्थात्छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । ...

ग्रामीण प्रतिभाको चर्चामा निश्चल

पूर्व–पश्चिम राजमार्गबाट करिब ५ किलोमिटर दक्षिणको ग्रामीण परिवेशमा कृषि व्यवसाय गर्दै जीवननिर्वाह गरिरहेको एउटा सामान्य परिवा ...

विद्वतजनको संगतले आयु लम्बिएको छ - अशोककुमार राई, मन्त्री

साहित्यकारहरुको संगत गर्न पाउँदा मलाई अत्यन्त आनन्द अनुभव हुनु, हर्ष लाग्नु स्वभाविक नै छ । धरानमा त्यतिमात्र हुँदैन । मलाई ध ...

संस्मरण : आकासजस्तो स्वच्छ र हिमालजस्तै अविचल

–राजकुमार दिक्पालपेट पाल्दै नाम कमाउन मन लाग्यो । त्यसैले रोजेँ, पत्रकारिता क्षेत्र । २२ वर्षको सक्रिय पत्रकारितापछि त्यस क्ष ...

किसन राई : जसले समाजलाई पत्रकारिता बुझाए

-गोपाल दाहाल‘केटाहरु, आउँदै छु पनि भन्दैन, यसो फोनसोन गर्नु पर्छ नि’ सन् २०१४ मा हङकङमा भेट हुँदा किसन राईले आफ्नै ...

सुनाखरीको राजधानी सम्मको यात्रा

-गोमा कुलुङप्रकृतिमा रमाउने मान्छे म, घुम्न पाए के चाहिन्थ्यो र ? यो पटकको यात्रा बिल्कुलै नयाँ ठाउँमा हुँदैथियो । महेन्द्र ब ...

अस्ताए अध्ययनका एक व्यसनी

  भोका छौं नाङ्गा छौं सबभोका नाङ्गा भन्न नपाउनु ?अकाल अशिक्षाले उत्पीडित छौंकिन विप्लव आज नगर्नु ?....................आ ...