प्रविधि
Showing ४३१-४४० of १,१९१ items.
आगामी २ बर्षभित्रमा १ नं प्रदेशलाई पुर्ण साक्षर प्रदेश घोषणा गरिने

धरान । एक नं प्रदेशका सामाजिक बिकासमन्त्री जिवन घिमिरेले आगामी २ बर्षभित्रमा १ नं प्रदेशलाई पुर्ण साक्षर प्रदेश घोषणा गरी छ ...

समाजसेवी गोयलद्धारा विद्यार्थीलाई पोशाक वितरण

विराटनगर/ समाजसेवी दीनबन्धु गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका पुण्यस्मृतिमा भद्रपुर क्षेत्रका ७ सय ६६ विद्यार्थीलाई ...

नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास/ ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि ...

बालबालिकालाई नृत्य प्रशिक्षण

पानवारी । १८ नं. वडा समितिले वडाका बालबालिकालाई नृत्य प्रशिक्षण दिएको छ । वडा समितिको आर्थिक सहयोगमा हाम्रो डान्स सेन्टरले ...

१० भन्दा कम विद्यार्थी भएका संकाय त्रिविले बन्द गर्ने

विराटनगर/ त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिविअन्तर्गत्का क्याम्पसमा कुनै संकायमा १० जनाभन्दा कम विद्या ...

भद्रपुरका ७ सय ६६ जना विद्यार्थीलाई पोशाक वितरण

भद्रपुर/ झापाको भद्रपुर नगरपालिका अन्र्तगत भद्रपुरका पाँचवटा सामुदायिक विद्यालयका सम्पुर्ण विद्यार्थीलाइ पोशाक वितरण गरिएको छ ...

माेरङका ६२ विद्यार्थीलाई मन्त्रीले विद्यालयमा भर्ना गराए

विराटनगर । अनिवार्य आधारभुुत शिक्षाका लागी शुुरु भएको विद्यार्थी भर्ना अभियान कार्यक्रम मोरङमा सुरु भएको छ । अभियान अन्र्तगत ...

इटहरी अत्याधुनिक मन्टेश्वरी

तरहरा/ इटहरीमा जेलिन मन्टेश्वरी संञ्चालनमा आएको छ । इटहरी ४ स्थित हलगडामा आधुनिक मन्टेश्वरी अवधारणा अन्तर्गत जेलिन संञ्चालनमा ...

अनुपमा बनिन् वाणिज्य बैंकको पहिलो महिला सीईओ

काठमाडौं/ दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० परिवर्तन भएका छन् । मेगा र माछापुच्छ्रे बैंकमा नयाँ अनुहारले सीईओ ...

चुनाव लड्न, सरकारी जागिर खान र व्यापार गर्न ८ कक्षासम्म पढ्नुपर्ने

काठमाडौं/ आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर छ । किनकि अब आठ कक्षा नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल् ...