साहित्य
Showing २५१-२६० of ६६१ items.
यसपालिको दशैं

कहाँको मानिस सफारीमा तरकारी बेच्न लिएर आएछ । मास्क नै नलाई झुक्किएर छेउमा पुगिहालेँछु । सेनिटाइजरको बोतल छेउमा राखेको रहेछ । ...

कैदमा सहर

-सुदीप पाख्रिन   आज पनिविक्षिप्त हावा चल्ने भयमारात–रातभरि थर्थरी कामिरह्यो सहरको बीचमा ठिङ्ग उभिएको बूढो पिपलको ...

मृत्युको साइरन

   -राजकुमार कार्की   यतिबेला,मेरो सिङ्गो ब्रम्हाण्ड आगाका लप्काहरुले छोपेको छसाइरन बजाउँदै म नजिक उभिएको छ ...

धरानकी बिलम राई देशव्यापी बक्तित्व कला प्रतियोगितामा प्रथम

धरान ।  देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान १७ की बिलम चाम्लिङ राई प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ ...

वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक

ब्लाष्टखबर  । नेकपा उपाध्यक्ष वामदेव गौतमद्धारा रचित  गीत“यो बुद्ध भूमि” भिडियो सार्वजनिक भएको छ । सामा ...

पथरीशनिश्चरेमा प्रदेशस्तरीय अनलाइन चित्रकला प्रतियोगिता

पथरीशनिश्चरे । कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरीशनिश्चरेमा ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि अनलाइन ...

तीज विशेष कविता: बाटो नहेर्नू भाइ       

"अति प्रयोग र दुरुपयोग केहीको पनि कहिल्यै  नगर्नु " यस्तै भन्नुहुन्थ्यो आमा सायद,मान्छेको अति प्रयोगको परिणाम ...

राष्ट्रकवि माधव घिमिरे रहेनन्

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०२ बर्षको उमेरमा उनको निधन भएको प ...

नेपाली झण्डा जलाएर जातीय सद्भावविरुद्ध आपत्तिजनक शब्दहरू प्रयाेग गरिएकाे भिडियो युट्युवमा

ब्लाष्टखबर । नेपालकाे झण्डामा आगाे लगाउदै जातीय सद्भावविरुद्ध आपत्तिजनक शब्दहरू प्रयाेग गरी युट्युवमा अपलाेड भएकाे एक गीत युट ...

जीवनका उल्झन

कोलमुनि एउटा टेलिभिजनले संवादमा मलाई तपाइँ साहित्यकार नभएको भए के हुनुहुन्थ्यो ? भनेर सोधेको थियो । मैले सायद शिक्षक हुन ...