HWPL Nepali
Showing ३३१-३४० of १६,४३५ items.
पर्यटकीय हव धरानको सडक ‘गरिवको फाटेको टोपी’ जस्तो ( भिडियाे रिपाेट र तस्बिर सहित )

धरान/ सरकारले बिहीबार देश भरका १०० वटा पर्यटकीय गन्तव्यहरुको सूचि सार्वजनिक गरेको छ । त्यो सूचिमा धरान पनि परेको छ । धरान ...

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ /  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको ...

पैसा चोर्न पुगेका युवकले सहमतिमा यौन सम्पर्क गरी केवलीको हत्या गरे

सल्यान / सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा केवली नेपाली मृत फेला परिन । स्थानीय राजु भनेर चिनीने वीर बहादुर ...

भाइटीकाको उत्तम साइत कात्तिक २३ गते बिहान ११ः ५५ मा

काठमाडौं / यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले य ...

महानगरको मुद्दा छिनोफानाे अब इजलासबाट

रङ्गेली / संघियता कार्यान्वयनमा आए सँगै संघिय सरकारका धेरै अधिकार संविधानले प्रदेश र स्थानिय सरकारलाई प्रत्यायोजन भएका छन् । ...

सूर्योदय नगरपालिका क्षेत्रमा सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

पशुपतिनगर /  सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा ...

पानी चोरको डरले रातभरि कुलोमै ड्युटी

उदयपुर/ उदयपुरका विभिन्न ठाउँमा पानीको मुहान सुक्न थालेपछि धान कृषहरू पानी चोरका डरले क’लोको ‘ड्युटी’ बस्न थालेका छन् । बे ...

मौरी पालेरै वार्षिक १६ लाख आम्दानी

दमक/ झापाको शिवसतासी नगरपालिका–११ की कृषक देवी दाहालले डेढ सय घार मौरी लिएर पश्चिम दाङको चरण क्षेत्र जाने तयारीमा छिन् । ‘यत ...

न्यानो कपडाको व्यापार बढ्यो

[caption id="attachment_99047" align="aligncenter" width="1592"] Sweaters[/caption] सोलुखुम्बु/ जिल्लामा चिसो बढेसँगै न्यानो ...

कतार एयरवेजको विमानमा क्षति

रासस-एएनआई/ एक सयभन्दा बढी यात्र’ बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी स’भास चन्द्र बोस अन्तर्राष्ट्रिय विमा ...